अमीतजी, धेरै मूर्खहरू देखियो जिन्दगीमा तर तपाई जस्तो पट मूर्ख चाही मैले जिन्दगी माँ कहिल्यै देखेको थिईन। नेपाल को लागी हिन्दुत्वले कति महत्व राख्छ भन्ने कुरा अमेरिका मा थाहा पाएको छू। घमण्ड नै सही, भौतिक शास्त्र, मेकानिकल ईञ्जिनियरिग र न्यूकिलियर साईंस मा पीएचडी गरेको छु तर म केवल हिन्दू भएको नाताले अमेरिकॆहरुबाट जति माया र आदर पाएको छू त्यसको अगाडी मेरो समपूर्ण डिग्री हरु केही होईन्न। तपाई भन्दा हिन्दू धर्मं को महत्व बिदेश मा अरुहरुलाई भएको पाए। नासा का बैज्ञानीक देखि बिश्वबिद्यालयका
डिनहरु म कहा बेद र योग सिकन आउछ्न र घनटौ हिन्दुत्व कों महिमा गाएर थाक्दैनन। कति त भजन समेत गाउछ्न। युनिभर्सिटी अफ मिजौरी मा रहेको बिश्वको पहिलो पत्रकारिता स्कूल का प्राध्यापक हरु समेत हिन्दुत्व प्रति हुरुक्कै छन। तपाई भने फोहोरी राजनीति का लागी आफूलाई क्रांतिकारी देखाउन चाहनुहुन्छ । कति पढ्नु भ'को छ? तपाईको पढाईको योग्यता कति हो ? तपाई जस्ता ले आफ्नो ज्ञान ले जति भ्याउनु भो ,लेख्नु भो ! तर तपाई जस्ता कम पढ़ेका अल्पज्ञानी हरू आफूलाई बिद्वान ठाञ्छ्न ,वास्त्बिकता उलटो हुन्छ। फेरी सोध्न चाहाञ्छु, कटी पढ्नु भा'को तपाईले? कति चोटी ब्याक लागाएर पास हुनुभयो ? अनि मूल्यांकन गर्छु तपाई को योग्यता को !!!!
-डा.श्याम कोइराला
कोलोम्बिया, मिजौरी, अमेरिका