Bishworaj Blog
गृहपृष्ठ
कथा
कविता
निबन्ध
सस्मरण
ग्यालरी
Wednesday, April 23, 2014
Home
» » होलीको निहुँले झरेकी तिमी
होलीको निहुँले झरेकी तिमी
By Admin
11:39 PM
No comments
Tweet
होलीको निहुँले झरेकी तिमी,
रंगले दंग परेकी तिमी।।
फागुले लपक्क छोपेको जवानी,
अरुले छोला झैं गरेकी तिमी।।
भिजेको चोली छातीमा टाँसिदा,
लाजले भुतुक्क मरेकी तिमी।।
जाडोले कामेका मन र मुटु,
तताउन मै'तिर सरेकी तिमी।।
Email This
BlogThis!
Share to X
Share to Facebook
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस
← Newer Post
Older Post →
Home
0 comments:
Post a Comment
Popular
Tags
Blog Archives
भेट्न सक्तिन।
म आफ्नै घाँटी, रेट्न सक्तिन माफ गर तिमीसँग, भेट्न सक्तिन। सम्बन्धको ऐना, फुटाएर फेरी तिम्रैपछी आँफैलाई, लखेट्न सक्तिन। कती सक्छु खै? ति ...
'नयाँशक्ती' कि 'बिधीको शासन'?
नेपाली राजनितीमा 'महेन्द्रकाल' कति जायज र कती नाजायज ति बारे धेरै समिक्षा भए तर बहुदलपछीको नेपाली राजनिती र अहिलेको अवस्थाबारे सम...
मेरो उजाड जिन्दगीमा
मेरो उजाड जिन्दगीमा, हाँसो बनी पस्यौ किन? निर्मल थिए आँखाहरु, आँसु बनी खस्यौ किन? बेवारीसे भएपनी, जिउँदो मान्छे जलाएर मौरी जस्तै भुँनभुँन...
कनकमणी भर्सेस लोकमान - नबिराउनु नडराउनु।
सेतोपाटीमा 'नबिराउनु नडराउनु' भन्ने शिर्षक देखें। अझै शिर्षक मुनी कनकमणीको नाम देखेपछी मैले एक महिना अघि उनलाई नै जवाफ दिएको एउटा ...
म पिउँ कसोरी यि रहरका नशा??
अधरमा टिलपिल ति नजरका नशा म पिउँ कसोरी यि रहरका नशा?? गोधुली सन्ध्या उ लाजले रातै छे, म छोपुँ कसोरी यि प्रहरका नशा?? कुबेरको खजाना उ ...
जित्ने 'चक्रब्युह'मा र हार्ने चाँही बिजेता पनि देख्छु।।
कोही उता पनि देख्छु कोही यता पनि देख्छु यता-उता गरिराख्ने केही नेता पनि देख्छु।। केही यता सुझाउँदैछन ति केही उतै बुझाउँदै पाहुना र निम्...
शहरभरी ज्याला गर्न झरिछौ त सानु।
गाँउघरको ऐंचोपैचो बिर्सियौ र तिम्ले? शहरभरी ज्याला गर्न झरिछौ त सानु। काले भन्थ्यौ जिस्किएर घाँसपँधेरो गर्दा, गोराहरु पल्काएर मरिछौ त सान...
तिमी सँगै खुशी भेंटे, छुन देउ सानी
तिमी सँगै खुशी भेंटे, छुन देउ सानी रुनै परे तिमी सँगै, रुन देउ सानी। एउटा गीत लेखेको छु, तिम्रो संगितमा सुमधुर हुन्थ्यो मधुर, धू...
एक्लै छे मिरा, कबिरा एक्लै छ।
एक्लै छे मिरा, कबिरा एक्लै छ, यता सरावी उता मदिरा एक्लै छ। नशाका बुँदबुँद परिबन्दमा थुनिंदा यता गेरार्ड उता साकिरा एक्लै छ। बिनाको खो...
बरु काली भन कृपया मलाई जाली नभन
बरु काली भन कृपया मलाई जाली नभन, म त तिम्रै घरवाली हुँ,मलाई साली नभन। सम्मोहनका मधुमासमा मदहोस सुवासिनी, म त हजुरकै फुलबारी हुँ,मल...
Powered by
Blogger
.
Blog Archive
►
2016
(3)
►
June
(1)
►
February
(1)
►
January
(1)
►
2015
(3)
►
August
(3)
▼
2014
(39)
►
December
(5)
►
November
(1)
►
October
(1)
►
September
(5)
►
August
(3)
►
May
(2)
▼
April
(22)
दुई एकान भन्नेहरु दुईदुना चार भए,
तिमी सँगै खुशी भेंटे, छुन देउ सानी
बोलाई मलाई, तिमी अन्तै लुक्यौ कि?
अभागी आज आँफै, टुटे पछि थाहा पाँए
तिमी सँग गर्ने धेरै, बात बाँकी छ।
बरु काली भन कृपया मलाई जाली नभन
मह जस्तो गुलियो माया तिमीलाई अमिलो पिरो भएछ
दुई थोपा आँशु झारेर के भो?
नजिक आई हाई भनिन्, आशुँ खसालेर
आँखा भित्रै लुकाउँथे, नानी भैदिए
सम्बन्धमा चिरा पर्दा, रुदै जिउछन कोही
होलीको निहुँले झरेकी तिमी
मेरो उजाड जिन्दगीमा
रहर हुँदाहुँदै....
भेट्न सक्तिन।
तिम्ले छुँदा धन्य हुन्छु, बात लाग्दैन।।
भिजेर यि आँखाहरु, आँशु बन्न नपाउँदै.....
मधु बेग्लै माला बेग्लै
नयाँ बर्ष
तिमी नै बरु फुकेकी छौ भरेर बक्ष-कामिनी।।
शहरभरी ज्याला गर्न झरिछौ त सानु।
बैशको काउकुतीले चोर भा'को छ अचेल
Tweets by @Bshworaj
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस
0 comments:
Post a Comment